राता मानिस – वैरागी जेठा
नागार्जुनका झारहरू राता मानिस खोजिरहे थे जितपुरका फाँटमा म तिनपिप्ले भञ्ज्याङमा ठिङ्ग उभिन्छु ,आँखा लोलाउँदै त्यहाँका बासिन्दाहरू शून्य शून्य उनीहरू मलाई पढ्न निशंकोच मानिरहेका थिए शिष्टाचारबाट हराएका मानिसहरूमा हाँसो थिएन रातामान्छेहरू खोज्न आँखा डुलाउन खोज्दा खोज्दै दिन बित्यो । कोही सूर्य कोही रूख , गाई कुनै मुठ्ठी र हलाहरू म चुपचाप राता मानिसहरू कतै भेटिएनन् […]
२०७४ कार्तिक २७ गते, सोमबार