कमलाका परेलीहरू – वैरागी जेठा
आँखाले भ्याएसम्म भिमानका जङ्गलहेर्छु म उत्सुक छु फुलमायाका फूलहरू हेर्न एक मुठ्ठी बिदु फुकाउँदै फैलिन्छ मन बाज आँखाहरू घलानका आँगनमाथि घुमिरहेका हुन्छन् यत्रतत्र भिमानको गर्मीले मलाई खाइरहेको हुन्छ दानवदूतहरू , घर प्रवेश गरेपछि घरका पर्खालहरू भत्किँदै जान्छन् कमलाका परेलीहरू पोलिएर दौडीरहेका धूवाँहरू जेलस्पीका गोलीझैँ गुडिरहेकाछन् गढीको वरिपरि एकमुठ्ठी साथीहरू धापिलो सिम खोजिरहेछन् सुन्तलीमाइको ढाडमा सिन्दूरेझैँ […]
२०७४ श्रावण ८ गते, आईतवार