जिउनु छ … – कृष्ण वनेम

जिउनु छ जिईन्दै छ कंकृटको शहर हङकङगेली नेपाली जीवन एक कंकृट तातिएको राप अर्को जुलाईको चर्को घामको राप बर्षाको भेलले लुथ्रुक्क भिझे झै पसिनाको लुथ्रुक भिझाई छ दिन कामको लखतरान थाकाई वीक एन्डिङ सण्डेको एक दिन पिउनेले एक कुन्टा ड्रीन्क नपिउनेले एक कुन्टा सब्ड्रीन्क हङकङका नेपालीहरूको बसी बियालो रमाइलो चौतारी यता जोर्डन वासीहरूको हुल मस्त […]
२०७३ श्रावण ३ गते, सोमबार