नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ को तयारी
काठमाडौं । नेवाः सांगीतिक कार्यक्रम ‘सःया जः’ हुने भएको छ । ललितपुर महानगरपालिका-१६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा सांगीतिक कार्यक्रम ‘सःया जः’ अर्थात ‘द लाइट अफ म्यूजिक’ को आयोजना हुने बताइएको छ । विभिन्न पर्वहरुको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना तथा वडाका नव कलाकारहरुको खोजीका लागि कार्यक्रम आयोजना गरिएको समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी […]
२०७८ माघ २५ गते, मंगलवार