तस्बिरको व्यापार
मलाई मार्क्सको याद आयो भनेबैज्ञानिक समाजवाद र विश्वसाम्यवादको तस्बिर देख्छुमैले मार्क्सको जिबनी पढेरसर्वहारा वर्गसंग मेल खानेतस्बिरहरु भेटाउछु । मलाई रुसी लेनिनकोयाद आयो भनेलेनिनले मार्क्सवादलाई आत्मसात गरेररुसी जार शाहको सत्ता कब्जा गरेको इतिहास सम्झन्छु । मैले लेनिनको जिबनी पढेररुसी उत्पीडित जनतालाई लेनिनलेबैज्ञानिक समाजवादी व्यवस्था वितरण गरेको इतिहास भेटाउछु ।। मलाई माओको याद आयो भनेजनवादी व्यवस्था प्राप्तिपछीकोअहिले […]
२०७८ मंसिर २५ गते, शनिबार