कला तथा साहित्य

‘समकालीन साहित्य र संस्कृति’– खेम थपलिया

इतिहासका अनेकन् कालखण्डमा झैँ समकालीन नेपाली समाजमा पनि सबै किसिमका नूतन र पुरातन चिन्तनका बीच भीषण सङ्घर्ष भइरहेको छ । राजनीतिक क्षेत्रमा जस्तै साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पनि यो प्रक्रिया तीब्रतामा छ । पुरातन चिन्तन र त्यसको विरासतमा खडा भएको जनघाती राजनीतिसँगै खडा गरिएको जनविरोधी साहित्यिक–सांस्कृतिक सत्तालाई ध्वस्त बनाउनु अपरिहार्य हुन्छ । अनि, प्रतिक्रियावादी तथा […]

२०७४ माघ १२ गते, शुक्रबार

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

काठमाडौं, १० माघ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्नसकिने बताए । अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलले […]

२०७४ माघ १० गते, बुधबार

गजुरेल दम्पत्तिको डिभोर्स !

काठमाडौं , ४ माघ । हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । मनोज र उनकी पत्नि मिना पारिवारिक सहमति र सल्लाहपछि व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका छन् । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा […]

२०७४ माघ ४ गते, बिहीबार

अझै थुक त्यसलाई – सुमनसिंह पौडेल

थुक्छौ ! थुक अझै त्यसैलाइ गाली गलौज गर नानाभाती कल्पनाहरुको श्राप बगाउ त्यसै माथी जहाँ तिम्रो आत्मिक आनन्दको आत्मारती तुफान भएर गुज्रिरहेको छ तिमिलाइ कहिलै ठेस लाग्नु छैन कहिलै रोदन मच्चिनु छैन कहिलै पिंडाले सिंचित हुनु छैन एक निमेषपनि तिम्रो धड्कन बन्द हुनु छैन तिमिलाइ संधैभरी श्वास फेरिरहनु छ मानौ तिमिलाइ यो पृथ्बी डल्लोमा अमृत […]

२०७४ पुष ३० गते, आईतवार

ठिकै हो – मनहजुर

ठिकै हो , म कमजोर भए खोजे तिमीलाई हाशिखुशी राख्न ठिकै हो , म कठोर भए खोजे तिम्रो आँखामा हर्षाश्रु देख्न ठिकै हो , म लोभी भए खोजे तिमीलाई अरुवाट बचाउन ठिकै हो , म पापी भए खोजे तिमिलाई सिन्दुर पोतेमा सजाउन ठिकै हो , म महत्वाकांक्षी भए खोजे जीवनभर तिमिसग साथ बिताउन

२०७४ पुष २८ गते, शुक्रबार

तिलौराकोटमा पुन: उत्खनन् सुरु

काठमाडौं, २६ पुस । कपिलवस्तुको तिलौराकोटस्थित बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु गरिएको छ । पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो । उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । जापानी नागरिक कासाईको सहयोगमा […]

२०७४ पुष २६ गते, बुधबार

हराउँदै गए गन्धर्वका गीत

काठमाडौं, २४ पुस । कुनै समय गीत गाउने गाइने दाइ (गन्धर्व) आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने गीत गाउने गन्धर्व पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् । दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर […]

२०७४ पुष २४ गते, सोमबार

छायाँछवि काव्य श्रृंखला आयोजना

काठमाडौं, १७ पुस । छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने छ । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेस्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिने भएका छन् । उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका […]

२०७४ पुष १७ गते, सोमबार

साहस र सन्तोषको “चोट” बजारमा (भिडियो सहित)

काठमाडौँ, १६ पुस । संचार क्षेत्रमा क्रियासिल एवं सर्जक साहस भट्टको लयमा माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” लाई एस एन बि म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको छ । सर्जक साहस भट्ट यसअघि पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ , मुटुको घाउ , जामाना नि के आयो लगाएतका थुप्रै गीतहरुमा ले दिई […]

२०७४ पुष १६ गते, आईतवार

‘आमा’ शीर्षकको कबिता प्रतियोगिता सम्पन्न

काठमाडौं, १३ पुस । सस्टाहरुको बगैचा समुहबाट सहभागी सदस्यहरुमा आमा शीर्षकमा आयोजना गरिएको कबिता प्रतियोगिता सम्पन्न भएको छ । छ जना प्रतियोगीका कबिता मध्यबाट प्रथम , द्वित्तीय र तृतीयलाई बिशेश उपहारको ब्यबस्था गरिएको थियो । उक्त प्रतियोगितामा समुहका सदस्य अम्बिका भण्डारी र गिता सुबेदी निर्णायक रहेका थिए । प्रतियोगितामा अम्बिका कार्की अम्बु प्रथम , गमिता […]

२०७४ पुष १३ गते, बिहीबार