अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ । अप्पर स्यांगे हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणको लागि जारी गर्ने भनेर छुटाईएको ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ। अव बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक […]
२०८० असार १० गते, आईतवार