बिहीबार ५ भाद्र २०८२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लामा लघुवित्त र मिटरव्याजीलाई प्रतिबन्ध लगाएको छ। नेकपा सल्यानका सेक्रेटरी मदन सीले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै लघुवित्त र मिटरव्याजीलाई प्रतिबन्ध लगाइएको जनाएका छन् । मिटरब्याजी र लघुवित्त संस्थाहरुको आतंकले सल्यानका जनतालाई जीवन मरणको अवस्थामा पुर्याएको छ। त्यस्ता व्यक्ति र संस्थाको अमानविय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य […]
२०८० असार १ गते, शुक्रबारकाठमाडौँ। आइएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो। यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो। त्यस्तै, ६ लाख कित्ता सेयर […]
२०८० असार १ गते, शुक्रबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् केन्द्रिय उत्पादन बिभाग सदस्य सन्देश सी ले बाहिरबाट खासगरी भारतीय अवैध कृषि उत्पादनको आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा नेपाली कृषि क्षेत्रलाई नकारात्मक असर पारेको बताएका छन।चितवनको माडी नगरपालिका वडा न४ र ५मा नेता सन्देशको अगुवाइमा कृषि तथा पशुपालन सम्बन्धि कम्युन सञ्चालनमा ल्याइएको छ।यस बर्षको यो […]
२०८० असार १ गते, शुक्रबारकाठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकद्वारा बिहिबार जारी सूचनामा भनिएको छ – ‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी-निश्चित […]
२०८० जेष्ठ ३२ गते, बिहीबारकाठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीको ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यस आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन पाइनेछ। जसमा […]
२०८० जेष्ठ ३२ गते, बिहीबारकाठमाडाैँ । नेपाल बैंकर्स संघको आज बिहान बसेको कार्यसमितिको बैठकले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको बताइएको छ । यसैगरी, बैठकले आर्थिक ऐन २०८० को बुँदा नम्बर २६ र २७ को व्यवस्थाबारे सरोकारवालाहरुसंग बृहत छलफल गर्ने निर्णयसमेत गरेको छ । यस व्यवस्थाले असर पार्ने सबै सरोकारवालाहरुसंग छलफल गर्ने, सबै एकसाथ मिलेर अगाडी बढ्ने […]
२०८० जेष्ठ ३० गते, मंगलवारकाठमाडाैँ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको छ । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय-परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ ।मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन […]
२०८० जेष्ठ ३० गते, मंगलवार