नेपाली बैंकमा चिनियाँ नागरिकको करोड भन्दा धेरै रकम !

काठमाडौँ । अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। छेङवेन जेठ २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित पक्राउ परेका थिए । ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत […]
२०८० जेष्ठ ३० गते, मंगलवार