अर्थ

सुन प्रतितोला १ लाख १० हजार ६ सय !

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १८ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि गत चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड राखेको […]

२०८० बैशाख २० गते, बुधबार

आर्थिक वृद्धिदर २ . १६ प्रतिशतमा सिमित हुने

काठमाडाैं । राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । विभागले चालू आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको हाे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा […]

२०८० बैशाख २० गते, बुधबार

धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । आशय पत्र पाएका १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार निर्माण गरिसक्नुपर्ने छ । त्यसपछि मापदण्ड पूरा गरी पूर्वाधार निर्माण गरेकालाई अनुमति पत्र (लाइसेन्स) दिने बोर्डले जनाएको छ । आसयपत्र पाउनेमा […]

२०८० बैशाख १९ गते, मंगलवार

आज सेयर बजार बन्द

काठमाडौं । आज र सेयर बजार बन्द हुने भएको छ। आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो। अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा पुगेर रोकिएको थियो।

२०८० बैशाख १८ गते, सोमबार

नेकपा उदयपुरद्वारा महुली लघुवित्तमा तालाबन्दी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले महुली लघुवित्त वित्तीय संस्थाको कार्यालयमा लाताबन्दी गरेको छ । नेकपा सगरमाथा ब्यूरो अन्तरगत उदयपुर जिल्ला समितिले उदयपुर जिल्ला सदरमुकाममा रहेको महुली लघुवित बितिय संस्था लिमिटेडको कार्यालयमा आईतबार तालाबन्दी गरेको हो। बारम्बार सच्चिन आग्रह गर्दा बेवास्ता गरेको भन्दै नेकपा उदयपुरले तालाबन्दी गरेको जिल्ला ईन्चार्ज अमृत सीले बताए । उदयपुर जिल्लामा […]

२०८० बैशाख १८ गते, सोमबार

अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी !

काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको ‍छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् । प्रहरीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका […]

२०८० बैशाख १७ गते, आईतवार

टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

काठमाडौँ। नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ ल्याएको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेसनल आईसीटी डे २०२३)का अवसरमा ग्राहकका लागि आईसीटी डे अफर ल्याएको हो । यो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो। यो अफर आज वैशाख १७ गतेदेखि प्रारम्भ भएको छ भने वैशाख १९ गतेसम्म लागू हुनेछ।यस […]

२०८० बैशाख १७ गते, आईतवार

चैतमा मात्र साढे ३३ अर्ब रूपैयाँ रकमान्तर !

काठमाडाैं । चालू आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पूँजीगततर्फ १ करोड भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो […]

२०८० बैशाख १६ गते, शनिबार

राष्ट्र बैंक ११ प्रतिशत ब्याज दिने बचतपत्र बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८५ बिक्री गर्न लागेको छ । बैंकले वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्म ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रि गर्ने भएको हो । बिक्री सम्पन्न भएपछि जेठ २४ गते बचतपत्र निष्काशन हुने छ। यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न […]

२०८० बैशाख १५ गते, शुक्रबार

नेप्से २.२७ अंकले घट्यो !

काठमाडौं। नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा […]

२०८० बैशाख १४ गते, बिहीबार