५५ प्रतिशत विकास खर्च फ्रिज !

काठमाडौं । सरकारले भोलि असार २६ गतेदेखि कुनैपनि भुक्तानी गर्न नपाउने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार सरकारी कार्यालयबाट हुने सबै खाले भुक्तानी आइतबारबाट रोक्का हुने छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ को नियम ३० को उपनियम (१) र (२) अनुसार आर्थिक वर्ष सकिने अन्तिम ७ दिन पहिले नै […]
२०७९ असार २५ गते, शनिबार