सामाजिक सुरक्षाभत्ता कर्मचारी र जनप्रतिनिधिको गोजीमा !

काठमाडौं । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको तथ्य बाहिर आएको छ । आर्थिक वर्ष २०७४ देखी २०७६/७७ आर्थिक वर्षमा सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको देखिएको हो । सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता भएको गोप्य सूचना आएपछि सत्यतथ्य बुझ्न वडामा गएर सूचना माग्दा सूचना दिनै आलटाल गरिएको थियो । सूचनाको हक सम्बन्धी […]
२०७९ जेष्ठ ६ गते, शुक्रबार