अर्थ

रसुवा नाका सुचारु

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आउने भएको छ । ‘चिनियाँ भन्सारले शुक्रबार ७ गाडी सामान नेपाल पठाउने तयारी छ,’ भन्सार कार्यलय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले ‘चिनियाँ ७ गाडीमा आएको सामान नेपाली १५ वटा कन्टेनरमा लोड हुन्छ ।’ विगतका वर्षहरुमा ल्होसार सकिएसँगै नाकाबाट नियमित आयात हुने भए पनि गत एक वर्षदेखि […]

२०७७ फाल्गुन २१ गते, शुक्रबार

सुनको मूल्य ह्वातै घट्यो !

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्याङ्क अुनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन पनि प्रतितोला ८६ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ७०० र तेजाबी सुन ८८ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको […]

२०७७ फाल्गुन १८ गते, मंगलवार

पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । निगमले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरेअनुरुप पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको प्रवक्ता विनित मणि उपाध्यायले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । पछिल्लो तीन हप्ताबीच ३ पटक मूल्य बृद्धि […]

२०७७ फाल्गुन १८ गते, मंगलवार

राष्ट्र बैंकद्वारा ब्याज अन्तर नियन्त्रण गर्न निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको भन्दा बढी नेपाल राष्ट्र बैंक अन्तर (स्प्रेडदर) कायम गर्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै बढी स्प्रेड कायम गर्ने बैंकलाई कारबाही गर्ने जनाएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि ४ दशमलव ४ प्रतिशत तथा ‘ख’ वर्गका […]

२०७७ फाल्गुन १७ गते, सोमबार

महिला हस्तकला मेला फागुन २२ देखि

काठमाडाैँ । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा यहि फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि सो मेला आयोजना हुन लागेको हो । ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, […]

२०७७ फाल्गुन १७ गते, सोमबार

औषधि विभागका अधिकृत सरोज सुवेदी घुससहित पक्राउ

काठमाडौ । नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत अधिकृत सरोज सुवेदीलाई घुसको रकमसहित पक्राउ परेका छन । ह्न्लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पक्राउ गरेको हो। आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही परी […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

सुन तोलाको ८९ हजार ३ सय

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको ८९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ । बुधबार छापावाल सुन तोलाको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो । महासंघले आज चाँदीको मूल्य १ […]

२०७७ फाल्गुन १३ गते, बिहीबार

व्यवसाय गर्न इच्छुकलाई आशयपत्र पेश गर्न अनुरोध

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगरले स्वरोजगार कर्जा लिएर व्यवसाय गर्न इच्छुकहरुका लागि आशयपत्र पेश गर्न अनुरोध गरेको छ । कोषद्धारा मंगलबार जारी सूचनामा समृद्ध नेपाल निर्माण अभियानमा परिचालन गरी युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा विस्तार गर्दै ठूलो संख्यामा स्वरोजगारका अवसर सिर्जना गर्न कोषले गरेको प्रयासलाई सफल बनाउन निम्न कार्यक्रमहरु संचालन […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

२२ अर्ब ३९ करोडको तरकारी , १० अर्बको फलफुल आयात !

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको बताइएको छ । यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो । भन्सार विभागको तथ्याकं अनुसार […]

२०७७ फाल्गुन ८ गते, शनिबार

द्रुतमार्गको सुरुङ निर्माणमा चिनियाँ कम्पनीले मात्र आवेदन दिन पाउने

काठमाडौं । नेपाली सेनाले चिनियाँ कम्पनीले मात्र आवेदन दिन पाउने गरी काठमाडौं–तराइ–मधेस द्रुतमार्गको सुरुङ निर्माणको ठेक्का आह्वान गरेको छ । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको सेनाले जनाएको छ । उक्त टेण्डरमा इच्छुक निर्माण कम्पनीले ४५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सुरुङमार्ग निर्माण सकिएपछि एक वर्ष डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) हुनेछ । […]

२०७७ फाल्गुन ६ गते, बिहीबार