अर्थ

डाक्टरको परामर्श तथा जाँच शुल्कमा वृद्धि

काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सक (डाक्टर)हरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको छ । बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुबै संस्थाले डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो। संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा […]

२०७७ फाल्गुन ५ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

काठमाडौं । नेपाल आयल निगमले मंगलबार गएराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । साथै, हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको […]

२०७७ फाल्गुन ५ गते, बुधबार

सेयर बजारको नीति परिवर्नतन हुदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको आगामी हप्ता अर्धवार्षिक समीक्षा गर्ने भएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौद्रिक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ । कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको […]

२०७७ माघ ३० गते, शुक्रबार

तातोपानी नाका पुन: सञ्चालन

काठमाडौँ । भोटेकोशी बाढीले क्षति पु-याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले माघ ७ गतेदेखि बन्द गरेको नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि पुनः सञ्चालनमा आएको छ। नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए। एक चिनियाँ कन्टेनर बराबर नेपाली […]

२०७७ माघ २७ गते, मंगलवार

‘डब्लुटीओ’को नेतृत्वमा पहिलो पटक अफ्रिकी महिला !

काठमाडौँ । विश्व व्यापार संगठन ‘डब्लुटीओ’को आगामी कार्यकालको नेतृत्व पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्व अर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई कडा रुपमा समर्थन गरेपछि यो सम्भव भएको हो ।यसअघि पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेका थिए । राष्ट्रपति बाइडनले […]

२०७७ माघ २४ गते, शनिबार

जङ्गली जनावरका अङ्ग बरामद

काठमाडौँ । गत माघ ९ गते राति वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको छ । चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो । अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा […]

२०७७ माघ २२ गते, बिहीबार

२८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल काम नलाग्ने !

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार […]

२०७७ माघ २१ गते, बुधबार

रसुवागढीबाट नेपाली सामग्री निर्यात ठप्प

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प भएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो । भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो । २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा […]

२०७७ माघ २० गते, मंगलवार

पेट्रोलियम विक्रेताको कमिशन वृद्धि

काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो ।निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः […]

२०७७ माघ १८ गते, आईतवार

तल्लो अरुण जलविद्युत् आयोजना भारतको पोल्टामा !

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तरगत (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण-बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको बताइएको छ । […]

२०७७ माघ १७ गते, शनिबार