उखुको भुक्तानी नदिने अग्रवाल पक्राउ

काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिने चिनी उद्योग सञ्चालक राकेश अग्रवाल त्रिपुरेश्वरस्थित घरबाटै पक्राउ परेका छन् । उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ । किसानको लाखौं […]
२०७७ माघ १५ गते, बिहीबार