विकास खर्च अत्यन्तै न्युन

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म १४ दशमलव ४ प्रतिशत मात्रै विकास खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा विकास खर्चका लागि ३ खर्ब ५२ अर्ब बजेट छुट्टयाए पनि आर्थिक वर्षको ६ महिनासम्ममा जम्मा ५० अर्ब ८१ करोड मात्रै खर्च भएको छ । यस अवधिमा सरकार विकासको गतिमा अघि […]
२०७७ माघ २ गते, शुक्रबार