७ जुवाडे पक्राउ !

काठमाडौं । अवैध जुवा खेल्ने-खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीले कामपा वडा नं. १४ कुलेश्वरबाट नगदसहित ७ जना जुवाडे पक्राउ गरेकाे छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बाेहाेराले वर्ष ४४ का शिव श्रेष्ठकाे कुलेश्वरस्थित आफ्नै घरमा जुवा तास खेलिरहेकाे अवस्थामा जुवाकाे खालबाट नगद २ लाख ३८ हजार […]
२०७७ मंसिर २ गते, मंगलवार