अर्थ

सुनको मूल्य ३४ सयले घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाले घटेको जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सयले कमी आएर ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ९८ हजार २ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो […]

२०७७ कार्तिक २५ गते, मंगलवार

इन्जिनियर पौडेल घुससहित अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत् इन्जिनियरसहित दुईजनालाई घुससहित पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिनेक्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा इन्जिनियर पर्वत पौडेलसहित उनलाई सहयोग पुर्‍याउने नारायण भट्टलाई आयोगको टोलीले शनिबार विदुर नगरपालिका–२ को एक होटलबाट पक्राउ गरेको हो । शनिबार बिहान होटल व्यवसायीले ५० र […]

२०७७ कार्तिक २२ गते, शनिबार

श्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट श्रोत नखुलेको चालिस लाख रुपैयाँसहित नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय व्यास गुप्ता पक्राउ परेका छन् । आज बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार गुप्ताको झोलाबाट सो रकम बरामद भएको हो । रकम झोला र कम्मरमा पेटीमा लुकाई ल्याइरहेको अवस्थामा बरामद भएको […]

२०७७ कार्तिक २१ गते, शुक्रबार

विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुस सहित पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले १० लाख रुपैयाँ घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले घुस लिँदा लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरी प्रसाद जैसवाललाई प्रक्राउ गरेको हो। इन्जिनियर जैसवाल हेटौंडा–१० बसपार्क मेगा होटलबाट पक्राउ परेका हुन । प्रसारण […]

२०७७ कार्तिक २० गते, बिहीबार

कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन निर्देशन

काठमाडौं । बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बिमाको दाबी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बिमा कम्पनीहरुलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले अर्थ मन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी […]

२०७७ कार्तिक २० गते, बिहीबार

पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषको रकम खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । सरकारले नियमावली संशोधन गरेर पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम खर्च गर्ने बाटो खोलेको छ ।मूल्य स्थिरीकरण दोस्रो संशोधन नियमावली २०७७ गत असोजमा मन्त्रिपरिषदले स्वीकृत गरेसँगै कोषमा रहेको करिब नौ अर्ब रुपैयाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खर्च गर्न बाटो खुलेको हो ।नेपाल आयल निगमले २०७१ सालमा मूल्य स्थिरीकरण कोष स्थापना […]

२०७७ कार्तिक १७ गते, सोमबार

जुवा खालबाट पूर्वराज्यमन्त्री रायसहित ३३ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पूर्व राज्यमन्त्री खोभारी रायसहित ३३ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।यता , ललितपुरबाट पनि गएराति १८ जना जुवाडे पक्राउ परेका छन् । […]

२०७७ कार्तिक १६ गते, आईतवार

भाडा लिष्ट नटाँसे कारबाही !

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । शुक्रवारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले जनाएको छ भने आज शनिवार पनि उक्त अभियानलाई निरन्तरता दिईरहेको छ । सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो […]

२०७७ कार्तिक १५ गते, शनिबार

विश्व बैंकले साढे नौ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले कृषि क्षेत्र सम्बन्धित परियोजनाका लागि नेपाललाई साढे नौ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषि क्षेत्रको पुनर्स्थापना र उत्पादन वृद्धिका लागि ८ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको हो । यो कार्यक्रम अन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत् ग्रामीण उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना […]

२०७७ कार्तिक १३ गते, बिहीबार

नेकपा कालिकोटद्वारा बाढीपीडितलाई राहत प्रदान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जिल्लाको शान्नीत्रिबेणी अन्तरगत मेहेलमुडीका ३२ घरधुरीलाई १/१ प्याक मसिना चामल राहत वितरण गरेको छ । जिल्लाको मानेगडामा जिल्ला ईन्चार्ज बिराट, एरिया ईन्चार्ज किरण, युवा संगठन नेपालका कालिकोट अध्यक्ष अात्मा क्षेत्री लगायतका नेताहरुको उपस्थितीमा उक्त राहत बितरण गरिएको थियो । राहत बितरण कार्यक्रममा बोल्दै जिल्ला ईन्चार्ज बिराटले दुखी गरिबहरुको मुक्तिका […]

२०७७ कार्तिक ९ गते, आईतवार