पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषको रकम खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । सरकारले नियमावली संशोधन गरेर पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम खर्च गर्ने बाटो खोलेको छ ।मूल्य स्थिरीकरण दोस्रो संशोधन नियमावली २०७७ गत असोजमा मन्त्रिपरिषदले स्वीकृत गरेसँगै कोषमा रहेको करिब नौ अर्ब रुपैयाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खर्च गर्न बाटो खुलेको हो ।नेपाल आयल निगमले २०७१ सालमा मूल्य स्थिरीकरण कोष स्थापना […]
२०७७ कार्तिक १७ गते, सोमबार