आईतवार १ भाद्र २०८२
काठमाडौँ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको जनाएको छ ।आयोगले आइतबार ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब लगानी आवश्यक पर्ने जनाएको हो ।दिगो विकास लक्ष्यमध्ये कुल […]
२०८२ बैशाख ७ गते, आईतवारकाठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन्। अङ्कित मूल्य एक हजार दरको […]
२०८२ बैशाख ७ गते, आईतवारकाठमाडौँ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त ९ महिनाको अवधिमा […]
२०८२ बैशाख ६ गते, शनिबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धनुषाले मिटरब्याजीहरु र लघुवित्तको चर्को ब्याजको विरुद्ध प्रतिरोध संघर्ष चर्काउने भएको छ। सो पार्टीको हालै सम्पन्न बैठकले मिटरब्याजी हरुको अत्याचार र लघुवित्तको चर्को ब्याजकोविरुद्ध प्रतिरोध संघर्ष गर्ने निर्णय गरेको जनाएको छ ।पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता सम्पन्न बैठकको अध्यक्षता पार्टीका बरिष्ठ केन्द्रीय सदस्य […]
२०८२ बैशाख ५ गते, शुक्रबारकाठमाडौँ । संसदीय छानवीन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णय गर्दै १० अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्ष निकालेको हो । लेखा समितिले गत असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सांसद राजेन्द्र लिङ्देनको […]
२०८२ बैशाख ५ गते, शुक्रबारकाठमाडौँ । ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका९१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता निलम्बन हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनधिकृत पहुँच पुर्याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको […]
२०८२ बैशाख ४ गते, बिहीबारकाठमाडौँ । प्रहरी टोलीले विभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा छापा मार्दा ठूलो परिणाममा अवैध सुन चादीसहित ९ जनालाई पक्राउ गरेको छ । सुनचाँदीको अबैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले जोरपाटी, चावहिल, कपनलगायतका क्षेत्रमा सञ्चालित सुन रिफाईनिङ सेन्टरमा छापा मारेको थियो ।भारत महारष्ट्र घर भएका नबनाथ बाकु कसीद, सन्दिप पोपट हजारे, अन्सार दिलावर सिकल्गार, सुरज […]
२०८२ बैशाख ४ गते, बिहीबारकाठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले युनिटी ठगी प्रकरणमा संलग्नहरुलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ । सर्वोच्च अदालतले युनिटीका अध्यक्ष काशीराम गुरुङसहित सञ्चालकहरु भीमबहादुर गुरुङलाई साढे २ वर्ष कैद सजाय भएको छ । उनले २५ हजार जरिवाना तिर्नुपर्नेछ ।युनिटीका महाप्रवन्धक शिशिर योगीलाई एक वर्ष कैद र […]
२०८२ बैशाख ३ गते, बुधबारकाठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो । यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ […]
२०८२ बैशाख ३ गते, बुधबार