सरकारद्वारा विदेशी संस्थामा ११ अर्ब ५२ करोड संस्थागत शेयर लगानी

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार सरकारले विदेशी संस्थामा ११ अर्ब ५२ करोड संस्थागत शेयर लगानी गरेको छ । सरकारले बहुराष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरू स्थापना हुँदादेखि त्यस्ता संस्थाहरूसँग सम्झौता गरी शेयर लगानी गर्दै आएको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, सार्क विकास […]
२०८२ बैशाख २ गते, मंगलवार