अर्थ

भाटभटेनी सुपरमार्केटको सामान बेच्न रोक

काठमाडौं, २२ कात्तिक । सरकारले भाटभटेनी सुपरमार्केटलाई दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको छ । सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो । समाचारका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको थियो । अनुगमनबाट भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य […]

२०७५ कार्तिक २२ गते, बिहीबार

निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

काठमाडौँ, २१ कात्तिक । आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले गति लिन सकेको छैन । एकातर्फ डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ भने अर्कातर्फ बनाउन सुरु गरिएको एक दशक सम्म पनि […]

२०७५ कार्तिक २१ गते, बुधबार

रोकिएन पटाकाको तस्करी

काठमाडौँ, २० कात्तिक । सरकारले पटाका आयतलाई पूर्णप्रतिबन्ध लगाएपनि रोकिएको छैन । तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैधरूपमा प्रशस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए । उनले भने–‘पटका पड्काउन पूर्णप्रतिबन्ध छ । तर, खुला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० […]

२०७५ कार्तिक २० गते, मंगलवार

साल्ट ट्रेडिङ ६८ रुपैयाँमै चिनी बेच्दै

काठमाडौँ, २० कात्तिक । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ । संस्थानका अनुसार गत शनिबारदेखि नै ६८ रुपैयाँ प्रतिकिलाेका दरले चिनी बिक्री गरिरहेकाे छ । हाल बजारमा चिनीको खुद्रा मूल्य ७५ रुपैयाँको हाराहारीमा छ भने कतै ८० रुपैसाँसम्म लिने गरिएकाे छ । यसअघि संस्थानले गत १२ असोजदेखि […]

२०७५ कार्तिक २० गते, मंगलवार

नेपाली कागज उद्योग स्थापना

काठमाडौं, १९ कात्तिक । सामुदायिक वन उपभोक्ता समूह र स्थानीय अगुवाको पहलमा म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा नेपाली कागज उद्योग स्थापना भएको छ । वनजंगलमा खेर गइरहेको अर्गेलीको लोता संकलन गरी नेपाली कागज उत्पादन, आयआर्जनको अवसर र रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो । २०६६ सालमा अदिभारामा स्थापना भएको सोले हब्स प्रालि बन्द भएपछि […]

२०७५ कार्तिक १९ गते, सोमबार

शेयर बजारमा गिरावट

काठमाडौं, १८ कात्तिक । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ३४ विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव […]

२०७५ कार्तिक १८ गते, आईतवार

तिहारका लागि दुई लाख माला आयात गरिने

काठमाडाैं, १७ कार्तिक । फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस वर्षको तिहारका लागि दुई लाख बढी माला आयात गरिने बताएका छन् । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी पूmल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले यस वर्षको तिहारका लागि दुई लाखभन्दा धेरै माला आयात गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस वर्ष […]

२०७५ कार्तिक १७ गते, शनिबार

म‌ंसिर १ बाट कपडा उद्योग बन्द गर्ने चेतावनी

काठमाडाैं, १६ कार्तिक । नेपाल कपडा उद्योग संघले मंसिर १ गतेदेखि २०० भन्दा बढी कपडा उद्योगहरु बन्द गर्ने चेतावनी दिएको छ ।सरकारले कपडा उद्याेगीहरुलार्इ दिँदै अाएकाे मूल्य अभिवृद्धि कर छुटकाे सुविधा हटाएपछि कपडा उद्याेग संकटमा परेकाे नेपाल कपडा उद्योग संघकाे ठहर छ । आर्थिक ऐन २०७५ वाट नेपाली कपडा उद्योगीहरुले पाउँदै आएको राजस्व छुटसम्बन्धी सुविधा […]

२०७५ कार्तिक १६ गते, शुक्रबार

माथिल्लो तामाकोशी हाइड्रोपावरकाे साधारण शेयर बिक्री खुला

काठमाडौं , १५ कार्तिक । निर्माण सम्पन्न हुनै लागेकाे माथिल्लो तामाकोशी हाइड्रोपावरले अाजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन […]

२०७५ कार्तिक १५ गते, बिहीबार

डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौं, १४ कात्तिक । डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर  भएका छन् । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष श्रेष्ठलाई न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गरेको हो । उनलाई विशेष अदालतले एक वर्ष कैद, १ करोड १८ लाख जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ । […]

२०७५ कार्तिक १४ गते, बुधबार