विमानस्थलका कर्मचारी नै डलर धन्दामा
काठमाडौ, २१ असार । त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे उनी, तब पक्राउ गरियो उनलाई। र, साथबाट बरामद गरियो ४ हजार ४ सय अमेरिकी डलर। शौचालयमा नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्टलाई पछि फिर्ता गर्ने गरी उक्त […]
२०७३ असार २१ गते, मंगलवार