सीमा नाका खुल्यो
काठमाडौं, १२ बैशाख। भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर राख्दै मंगलवारदेखि बन्द भएको सीमा नाका शुक्रबार बिहान खुलेको छ । सुरक्षालाई मध्यनजर राख्दै मोरङ, सुनसरी, झापा र सप्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकाहरु मंगलबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको थियो । बिहार राज्यको विभिन्न जिल्लामा बिहीबार मतदान भएको थियो । पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले […]
२०७१ बैशाख १२ गते, शुक्रबार