पुष्प व्यापार मेलामा झन्डै करोडको कारोबार
काठमाडौ। फ्लोरिकल्चर एशोशिएशन नेपाल (फ्यान)को आयोजना संचालन भईरहेको दोस्रो अन्तराष्ट्रिय पुस्पमेला भव्यताका साथ भृकुमिण्डप प्रदर्शनी हल, काठमाडौंमा संचालन सकिएको छ ।पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा हुदै आएको यस किसीमको पुष्प प्रदर्शनी व्यापार मेलाले पुष्प उद्योगलाई उचाईमा पु¥याउने महत्वपूर्ण भुमिका निभाएको छ । properity through floriculture in Nepal & Beyond भन्ने नारा साथ २०७० […]
२०७० चैत्र १७ गते, सोमबार