अर्थ

नेप्से १४.१२ अंकले घट्यो

काठमाडौँ । नेप्से १४.१२ अंकले घटेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै आजको शेयर कारोबारमा भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।बुधबारको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्यूचुअल फन्डको सूचक बढेको छ […]

२०८१ कार्तिक २८ गते, बुधबार

स्रोत नखुलेको १९ लाख नगदसहित तीनजना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका-७ भररिया टोल बस्ने २० वर्षीय […]

२०८१ कार्तिक २८ गते, बुधबार

सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।महासंघका अनुसार कात्तिक १५ गतेयता सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।यसैगरी, महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार […]

२०८१ कार्तिक २८ गते, बुधबार

पाँच अर्बभन्दा बढीको भेनियर पत्ती र प्लाईबोर्ड

काठमाडौँ । भन्सार कार्यालय २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको जनाएको छ। गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ। नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ […]

२०८१ कार्तिक २८ गते, बुधबार

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्पुटर अपरेटर विकास पाण्डेलाई घुससहित पक्राउ गरेको छ । उनीहरुलाई सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको बताइएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिएको बुझिएको […]

२०८१ कार्तिक २७ गते, मंगलवार

नेप्से ११.२४ अंकले घट्यो !

काठमाडौँ । नेप्से ११.२४ अंक घटेर २७४८ अंकमा कायम भएको छ । अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ७ को स्थिर रह्यो ।यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै […]

२०८१ कार्तिक २७ गते, मंगलवार

नेप्से २२.१४ अंकले बढ्यो

काठमाडौँ । नेप्से २२.१४ अंकले बढेर २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया […]

२०८१ कार्तिक २६ गते, सोमबार

सरकारको बेरुजु साढे २१ अर्ब नाघ्यो !

काठमाडौँ । केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड […]

२०८१ कार्तिक २६ गते, सोमबार

नेप्से ६२.५४ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ ।आज कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोडको भयो । सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर […]

२०८१ कार्तिक २५ गते, आईतवार

हवाइ भाडा नियन्त्रणका लागि ५ बुँदे सहमति

काठमाडौँ । त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द रहेको बेलामा भइरहेको टिकटको मूल्यवृद्धि नियन्त्रण गर्ने उपायस्वरुप उड्डयन क्षेत्रको सरोकारवालाको बैठकले टीबीए खारेज गर्ने निर्णय गरेको हो । यो निर्णयसंगै वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको हो […]

२०८१ कार्तिक २५ गते, आईतवार