अर्थ

नेप्से ३१.३१ अंकले घट्यो

काठमाडौँ । नेप्से ३१.३१ अंक घटेर २६८० मा कायम भएको छ । हिजो ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो । कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल […]

२०८१ मंसिर ६ गते, बिहीबार

अलैँचीको मूल्य आकाशियो !

काठमाडौँ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य आकाशिएको छ । गुणस्तरका आधारमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ ।ठूलो दाना भएको, पुच्छर काटेको, धुलोरहितको अलैँची प्रतिमन एक लाख सात हजार […]

२०८१ मंसिर ६ गते, बिहीबार

१३ अर्बको विद्युत् निर्यात !

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको जनाएको छ । प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ […]

२०८१ मंसिर ६ गते, बिहीबार

नेप्से ९.०९ अंकले बढ्यो

काठमाडौँ । आज नेप्से ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो […]

२०८१ मंसिर ५ गते, बुधबार

सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ […]

२०८१ मंसिर ५ गते, बुधबार

नेप्से ५१.११ अंकले घट्यो

काठमाडौँ । नेप्से परिसूचक ५१.११ अंक घटेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । आज २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो ।सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक […]

२०८१ मंसिर ४ गते, मंगलवार

अमेरिकी डलरको मूल्य घट्यो !

काठमाडौँ । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ तोकेको छ । यसैगरी , राष्ट्र बैंकले युरोपियन यूरोको एकको खरिदर १४१.९६ रुपैयाँ र बिक्रीदर १४२.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.९६ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर […]

२०८१ मंसिर ४ गते, मंगलवार

राष्ट्र बैंकको खुद आय ७४ अर्ब रुपैयाँ !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभरहानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।गत कात्तिक २९ गते बैंकको […]

२०८१ मंसिर ३ गते, सोमबार

नेप्से ४.९८ अंकले बढ्यो !

काठमाडौँ । नेप्से ४.९८ अंक बढेर २७५३ अंक कायम भएको छ । आज १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।त्यस्तै विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, […]

२०८१ मंसिर २ गते, आईतवार

राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौँ । आज मंसिर १ गते , राष्ट्रिय कर दिवस । ‘कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ आज राष्ट्रिय कर दिवस मनाइँदैछ । २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको रुपमा मनाउँदै आएको छ । आन्तरिक राजस्व विभागले नेपालमा […]

२०८१ मंसिर १ गते, शनिबार