पौने १२ करोडको तास भित्रियो !

काठमाडौँ। भन्सार विभागले तिहारअघि नेपालमा पौने १२ करोडको तास भित्रिएको जनाएको छ । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उक्त रकम बराबरको तास नेपालले आयात गरेको हो ।२०८१ को साउन, भदौ र असोज महिनामा ११ करोड ७७ लाख ५३ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ […]
२०८१ कार्तिक १७ गते, शनिबार