अर्थ

नारायणगढ-बुटवल सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७५ माघ २४ गते सम्झौता गरेको थियो।विस्तारको काम शुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा […]

२०८० माघ २४ गते, बुधबार

हेटौँडा सिमेन्ट उद्योग सुचारु

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु भएको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक सङ्कट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उद्योग व्यवस्थापनले […]

२०८० माघ २३ गते, मंगलवार

नेप्से ९ दशमलव ४४ अंकले वृद्धि

काठमाडौँ । नेप्से ९ दशमलव ४४ अंक बढेर २०८५ दशमलव ७१ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि केही बढेको छ । मंगलबार ३१५ वटा कम्पनीको ७६ लाख २४ हजार कित्ता शेयर २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । बजारका १३ वटा उपसमूहमध्ये आज ११ वटा उपसमूहको […]

२०८० माघ २३ गते, मंगलवार

विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ। गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त […]

२०८० माघ २३ गते, मंगलवार

नेप्से १४ दशमलव ५७ अंकले बढ्यो

काठमाडौँ । नेप्से १४ दशमलव ५७ अंकले बढेको हो । यो वृद्धिसँगै नेप्से २०७६ दशमलव २७ विन्दुमा पुगेको छ । तर, कारोबार रकम भने घटेको छ । सोमबार ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार कित्ता शेयर २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । सोमबार नेपाल टेलिकम, समाज लघुवित्त […]

२०८० माघ २२ गते, सोमबार

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताएकि छन । वासिङ्टन डीसीमा रहेको आइएमएफको मुख्यालयमा भएको कार्यक्रमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताएका छन्।आईएमएफले […]

२०८० माघ २१ गते, आईतवार

कोटेश्वर फ्लाइओभर र सुरुङमार्गका लागि ३१ अर्ब २ करोड ऋण !

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बनाउन लागिएको फ्लाइओभर र सुरुङमार्गका लागि सरकारले जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (करिब रु ३१ अर्ब दुई करोड नेपाली) बराबरको सहुलियत ऋण लिनेसम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ। कोटेश्वर इन्टरसेक्सन प्रोजेक्ट भनिएको यो परियोजनासम्बन्धी यो निर्णय मन्त्रिपरिषद्को माघ १० को […]

२०८० माघ २० गते, शनिबार

ब्याबसायी अरुण चौधरी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्याबसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । सरकारी स्वामित्वको उद्योग बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हडपेको ठरोपमा उनलाई पक्राउ गरिएको हो। सीआइबीले चौधरीलाई लैनचौरबाट पक्राउ गरेर आफ्नो मुख्यालय लगेको छ।बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर […]

२०८० माघ १८ गते, बिहीबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु चार, डिजेल–मट्टितेलमा रु दुई र एलपी ग्यासमा रु १५ बढाइएको छ । […]

२०८० माघ १८ गते, बिहीबार

नेप्से २१.६७ अंकले गिरावट

काठमाडौँ । नेप्से परिसूचक २१.६७ अंक घटेर २०९७.९३ विन्दुमा झरेको छ । ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ । बुधबार उत्पादन तथा प्रशोधन समूह बाहेक सबैै उपसमूह घटेका छन् । होटल तथा टुरिजम २ प्रतिशतले घट्दा विकास […]

२०८० माघ १७ गते, बुधबार