विल्डकन प्रदर्शनी हुँदै

काठमाडौँ । नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म हुने भएको छ । उक्त प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गर्न लागेको हो ।निर्माण सम्बन्धि उद्योग, […]
२०८० माघ १७ गते, बुधबार