अर्थ

नेप्से १.७६ अंकले घट्यो

काठमाडौँ । नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ। आज ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । आज ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ।

२०८० फाल्गुन ८ गते, मंगलवार

तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना प्रदेश सांसद […]

२०८० फाल्गुन ८ गते, मंगलवार

बागमती साकोस समिट फागुन १६ देखि

काठमाडौँ । ‘सहकारी सुदृढीकरणको आधार : सहकार्य, एकता र विश्वास’ भन्ने मूल उद्देश्यका साथ् ‘बागमती प्रदेश साकोस समिट–२०८०’ १६ फागुनदेखि हुने भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशभरिका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कुनका अध्यक्ष उद्धव […]

२०८० फाल्गुन ७ गते, सोमबार

नेप्से २७.२१ अंकले घट्यो

काठमाडौँ । नेप्से २७.२१ अंक (१.३१ प्रतिशत) ले घटेर २०३४ अंकमा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट सर्वसाधारण समूहतर्फको सेयर सूचक हो । कुल ३ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । २२५ कम्पनीको मूल्य […]

२०८० फाल्गुन ६ गते, आईतवार

खोले साग : किसानको जीविकोपार्जनमा राहत

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्। विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक ३ लाख भन्दा बढी आम्दानी गरेका छन्। सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताए। केही वर्षअघिसम्म […]

२०८० फाल्गुन ६ गते, आईतवार

तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको बताए । प्रवक्ता घिमिरेका अनुसार मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन […]

२०८० फाल्गुन ६ गते, आईतवार

श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालन हुन सक्ने निष्कर्ष

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालन हुन सक्ने निष्कर्ष रहेको निकालेको छ। उपसमितिले मिलको स्थलगत निरीक्षण पछि उक्त निष्कर्ष निकालेको हो । समितिका संयोजक किसान श्रेष्ठ नेतृत्वको टोलिले श्रीराम सुगर मिल्सको शुक्रबार स्थलगत […]

२०८० फाल्गुन ५ गते, शनिबार

आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ १८ खर्ब

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिएका छन । उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबिच छलफल गरेर बजेटको सिलिङ तोकेको जानकारी दिएका हुन् । अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेटमा संशोधन गरिएको भन्दै यसलाई बजेट […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको लिटरमा दुुईरदुुई रुपैयाँले मूल्य बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

नेप्से १४.४६ अंकले घट्यो

काठमाडौँ । नेप्से १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । आज ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ । आज ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ […]

२०८० फाल्गुन ३ गते, बिहीबार