अर्थ

अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ । अप्पर स्यांगे हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणको लागि जारी गर्ने भनेर छुटाईएको ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ। अव बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक […]

२०८० असार १० गते, आईतवार

वीरगञ्ज भन्सारको कारोबारमा कमी

काठमाडौं । वीरगञ्ज भन्सारमा गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको छ । आव २०७९/८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको तुलनामा चालु आवको सोही अवधिमा एक लाख ३८ हजार एक सय ७२ प्रज्ञापन प्रयोग भएको […]

२०८० असार ९ गते, शनिबार

१० हजार १३० पिस अवैध लाइसर्जिक डाइथेरामाइड एसिड बरामद

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ठूलो परिमाणमा लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) आगुऔषध बरामद गरेको छ । ब्युरोले १० हजार १३० पिस अवैध एलएसडी बरामद गरेको हो । यो नेपालमा हालसम्मकै ठूलो परिमाणमा बरामद गरिएको लागूऔषध एलएसडी लागुऔषध हो । बरामद गरिएको उक्त एलएसडीको हालको बजार मूल्य करिब दुई करोड रुपैयाँभन्दा बढी पर्ने […]

२०८० असार ८ गते, शुक्रबार

नेप्से परिसूचक ४ अंकले बढ्यो !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर बन्द भएको छ । दिउँसो साढे १२ बजेसम्म बढेपनि त्यसपछि घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य बढेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २०५५ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज १४७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, ७४ […]

२०८० असार ७ गते, बिहीबार

नेकपा अछाममाद्वारा वित्तिय संस्थामाथि कारबाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पुर्वी अछामले कमलबजारमा रहेका वित्तिय संस्थाहरूलाई संस्थाका बोर्ड जलाउँदै कार्यालयमा ताला लगाएर सांकेतिक कार्वाही गरेको छ। विहिबार किसान माइक्रो फाइनान्स लिमिटेड, डिप्रोक्स लघुबित्त वित्तिय संस्था, किसान लघुबित्त सहकारी संस्था, मिर्मिरे माईक्रोफाईनान्स लगाएतका संस्थाहरुमाथि कारबाही गरिएको हो।“किसान माइक्रो फाइनान्स लि. कमलबजार शाखाका कर्मचारीले स्थानीय किसानको बाख्रा जबर्जस्ती ल्याएको गुनासो आएपछि हामीले […]

२०८० असार ७ गते, बिहीबार

अपी पावरलाई आईपीओ निष्काशनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनीलाई कम्पनीलाई चुक्तापुँजीको ४० प्रतिशत आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ।अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ […]

२०८० असार ७ गते, बिहीबार

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले बिक्री खुला गर्ने २४ लाख ९८ हजार ४० कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँबराबरको अर्थात १०० अंकित दरका कुल ५ […]

२०८० असार ७ गते, बिहीबार

कृषि बिमालेख बिक्री पुनः सुरु

काठमाडौँ। सरकारले बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु गरेका छन्। सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए। २०७७ सालदेखि कृषि बिमाको अनुदानबापत सरकारले दिनुपर्ने करिब ३ अर्ब बाँकी रहेपछि बिमा कम्पनीहरुले जेठ ७ […]

२०८० असार ६ गते, बुधबार

नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लाग्यो

काठमाडौँ । नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलब ८३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ३६ अङ्कले ओरालो लागेर तीन सय ८८ दशमलब शुन्य दुईमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि […]

२०८० असार ५ गते, मंगलवार

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइका तीन कर्मचारी घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयोजना व्यवस्थापक (उपसचिवसरह) हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई चार लाख रुपैया घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र […]

२०८० असार ५ गते, मंगलवार