यात्री मोटरसाइकल दर्ता

काठमाडौँ । यात्री मोटरसाइकल ( Yatri motorcycle ) नेपालमा दर्ता हुन थालेको छ । गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो, संयोगले त्यसको एक वर्षपछि आज १५ मे मै यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपमा दर्ता भएको छ । पी–१ यात्रीले नेपालमै उत्पादन गरिहरेको विद्युतीय मोटरसाइकल […]
२०८० जेष्ठ २ गते, मंगलवार