सशस्त्र प्रहरीद्वारा पौने ११ करोड रुपैयाँको भन्सार छलीका सामान बरामद

काठमाडौँ । सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा १० करोड ८० लाख ६४ हजार ६६४ रुपैयाँको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्स लगायत सामान बरामद गरिएको हो […]
२०८२ जेष्ठ ११ गते, शनिबार