सुनील पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनीहरुसँग अख्तियारले जनही ५ करोड ७९ लाख बिगो दाबी गरेको छ […]
२०८२ जेष्ठ ६ गते, सोमबार