ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा बुद्धिराम चौधरी

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नवलपरासीको भेलाले बुद्धिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सो भेलालाई सम्बोधन गर्दै नेकपा नवलपरासी इन्चार्ज धीरजले मजदुर वर्गमाथि जारी शोषणको अन्त्य गर्न सङ्घर्षको विकल्प नभएको बताएका छन् । उनले परिवर्तनकारी आन्दोलनमा मजदुर वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको तर निर्णायक अवस्थामा आन्दोलन सम्झौतामा […]
२०७८ बैशाख ८ गते, बुधबार