कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन निर्देशन

काठमाडौं । बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बिमाको दाबी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बिमा कम्पनीहरुलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले अर्थ मन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी […]
२०७७ कार्तिक २० गते, बिहीबार