स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश
काठमाडौं , २३ माघ । विश्वका १ सय ३२ वटा देशहरुमा गरिएको सर्वेक्षणअनुसार स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको छ भने नर्वे दोस्रो र आइसल्यान्ड तेस्रो रहेको छ । सर्वेक्षणमा उपभोग्य वस्तु, कपडा र ट्याक्सी शुल्कलाई मानक बनाइएको थियो । डेनमार्क, लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापूर र दक्षिण कोरिया पनि विश्वका महंगा देशहरुमा परेका छन् […]
२०७६ माघ २३ गते, बिहीबार