अर्थ

ट्रेडयुनियन महासङ्घद्वारा गैरन्यायिक कदमको भत्र्सना

काठमाडौं, ३० पुस । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घका काठमाडाँै जिल्ला अध्यक्ष नारायण तोलाङ्गीले लाहुरे सेक्युरिटीमार्फत श्रमिक आपुर्ती गरि काममा लगाएको गोल्छा अर्गनाइजेसन (बजाज)ले दुइ दर्जन भन्दा बढी सेक्युरिटीहरुलाई कटौती गर्ने देखिएको भन्दै उक्त गैरन्यायिक कदमको भत्र्सना गरेका छन् । अध्यक्ष नारायण तोलाङ्गीले प्रेस विज्ञप्ति जारी सम्पुर्ण सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । महासङ्घ अन्तरगत […]

२०७५ पुष ३० गते, सोमबार

भन्सारको काम सर्वसाधारणबाट !

काठमाडौं, ३० पुस । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हुँदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले […]

२०७५ पुष ३० गते, सोमबार

भारतबाट भित्रिएको गोलभेडा नष्ट

काठमाडौं, २८ पुस । स्वदेशी गोलभेँडाले मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै नवलपरासीका किसानले भारतबाट भित्रिएको तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएर सडकमा पोखिदिएका छन् । आक्रोशित किसानहरुले बिहीबार राति भारतबाट गोलभेँडा लिएर नेपाल भित्रिएका ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की भन्ने ठाउँमा नियन्त्रणमा लिएर नष्ट गरेका हुन् । किसान चौतारी नेपाल, चितवनको ‘किसान टास्क […]

२०७५ पुष २८ गते, शनिबार

शिवश्री हाइड्रोद्वारा साधाराण शेयर निष्काशन

काठमाडौं, २७ पुस । शिवश्री हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावितका लागि साधाराण शेयर निष्काशन गरेको छ । कम्पनीले १४ लाख ७६ हजार ४ सय कित्ता निश्कासन गरेको हो । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई यसअघि नियुक्ति गरिसकेको छ । आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि खुलेको आइपीओमा माघ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । प्रतिसेयर […]

२०७५ पुष २७ गते, शुक्रबार

इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु

काठमाडौं, २६ पुस । भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भक्तपुरको सल्लाघारीमा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु भएको छ । सो मेलाको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले ईलेक्ट्रोनिक्स सामानहरु बनाउने उद्योगहरु आफनै देशमा स्थापना गर्नु पर्नेमा जोड दिए । उनले भने, […]

२०७५ पुष २६ गते, बिहीबार

सुन प्रतितोला ६० हजार एक सय

काठमाडौं, २५ पुस । नेपाली बजारमा सुनको भाउ बढेको छ | मंगलबार प्रतितोला ५९ हजार ९ सयमा बिक्रि भएको छापावाला सुन बुधवार २ सयले बढेर प्रतितोला ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ | त्यस्तै तेजावी सुनको मूल्य बुधबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको छ | मंगलबार प्रतितोला ५९ हजार ६ सयमा […]

२०७५ पुष २५ गते, बुधबार

नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घट्यो

काठमाडौं, २४ पुस । धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा […]

२०७५ पुष २४ गते, मंगलवार

उखुको उचित मूल्य नपाएपछि भारततर्फ निर्यात

काठमाडौं, २३ पुस । उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ । स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् । दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग […]

२०७५ पुष २३ गते, सोमबार

अमरगढीस्थित बागबजारमा भीषण आगलागी

काठमाडौं, २३ पुस । डडेल्धुरा सदरमुकाममा गएराति भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ को बागबजारस्थित बगरकोटमा गएराति आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।यसअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । लगातार आगलागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् । गएराति लागेको आगो अमरगढी […]

२०७५ पुष २३ गते, सोमबार

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

काठमाडौं, २२ पुस । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । “स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ”, अध्यक्ष राईले भने, […]

२०७५ पुष २२ गते, आईतवार