पहुँचवाला र अासेपासेलाई करोडौँ सहयोग, विपन्नका निवेदन अलपत्र
काठमाडौं , २७ कार्तिक । सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाउँदै आएको छ। आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई कुल्चँदै सरकारले आफूनिकटका र पहुँचवालालाई करोडौं रुपैयाँ वितरण गर्दै आएको पाइएको हो। विपन्न, गरिब र पहुँच नभएका नागरिकले उपचारका लागि राज्यकोषबाट एक रुपैयाँ पनि पाउन नसकेको अवस्थामा शक्तिकेन्द्रमा पहुँच भएकाले भने कार्यविधिविपरीत […]
२०७५ कार्तिक २७ गते, मंगलवार