प्रोत्साहन भत्ताको विकृति ऐंजुरुजसरी फैलिंदै
काठमाडौं, ९ साउन । सरकारले निजामती कर्मचारीहरूलाई बाँड्न थालेको प्रोत्साहन भत्ताको विकृति प्रशासनभित्र ऐंजुरुजसरी नै फैलिंदै जान थालेको छ । यस्तो भत्ताले कर्मचारीहरूभित्र विभेदसमेत बढै गएको छ । सरकारको तजबिजी निर्णयका कारण राज्यलाई वर्षेनि थप दायित्व बढै गएको छ ।गत आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्तामा करिब २ अर्ब ६७ करोड रुपैयाँ खर्च भयो, त्यति रकमबाट […]
२०७३ श्रावण ९ गते, आईतवार