बिहीबार २६ भाद्र २०८२
काठमाडौँ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा लक्ष्यको करिब ४५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। मन्त्रालयले मुख्य २० वस्तुको आयातसँगै आर्थिक गतिविधि नबढ्दा राजस्व संकलन लक्ष्य पूरा नभएको बताएको हो।अर्थ मन्त्रालयका अनुसार तुलनामा चालू आर्थिक वर्षमा राजस्वमा प्रमुख योगदान गर्ने डिजेल, जुत्ता चप्पल, फलामे पत्र, टायल, सुर्ती, लेख्ने छाप्ने कागज, एमएस […]
२०८१ फाल्गुन १ गते, बिहीबारकाठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सुशासनमा ३४ अंक प्राप्त गरी भ्रष्टाचार गर्ने मुलुकहरूको १०७औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वाआ सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो । नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३, […]
२०८१ माघ ३० गते, बुधबारकाठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्रयोगकर्ता ओभर द टप (ओटीटी) एपमा अत्यधिक निर्भर हुँदा टेलिकमले भ्वाइस सेवाबाट गर्ने आम्दानी निरन्तर ओरालो लाग्दै गएको हो । […]
२०८१ माघ ३० गते, बुधबारकाठमाडौँ । सरकारले कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारवाही गर्ने चेतावनी दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने चेतावनी दिएको हो । ग्यास उद्योगीहरूले गत साता पत्रकार सम्मेलन मार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएको थियो । यसपछि बजारमा ग्यास अभाव भएको […]
२०८१ माघ ३० गते, बुधबारकाठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ […]
२०८१ माघ २९ गते, मंगलवारकाठमाडौँ । प्रतिनिधिसभाबाट बैंकिङ्ग कसुर तथा सजाय विधेयक, २०८० पारित भएको छ । २०८० असोज १६ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले विधेयक दर्ता गरेका थिए ।अर्थसमितिले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। २०८१ भदौ २५ गते समितिबाट पारित भएपनि भदौ ३१ गते संसद्को अधिवेशन अन्त्य भएपछि पारित प्रक्रिया अघि बढेको थिएन । अब […]
२०८१ माघ २८ गते, सोमबारकाठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो […]
२०८१ माघ २५ गते, शुक्रबारकाठमाडौँ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको जनाएको छ भने युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ।यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ […]
२०८१ माघ २४ गते, बिहीबारकाठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव छ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव आठ प्रतिशत […]
२०८१ माघ २१ गते, सोमबार