लागूऔषधसहित दुईजना पक्राउ
काठमाडौं, २ वैशाख । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ‘आइस’ नामले चिनिने लागूपदार्थ एम्फेटामाइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सत्यदेवी घर भइ काठमाडौंको टोखामा बस्दै आएका नेत्र गुरुङ र चित्र गुरुङ रहेका छन् । ब्यूरोले उनीहरुलाई गत चैत ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘गोल्डन गेट’बाट पक्राउ गरेको हो । प्रहरीले विहीबार पत्रकार सम्मेलन […]
२०७३ बैशाख २ गते, बिहीबार