ओम मेगाश्री फर्मास्युटिकल्स आइपीओ जारी गर्दै

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्रीमा ल्याउने भएको छ ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्रीमा ल्याउने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो ।उक्त आइपीओमा फागुन […]
२०८१ माघ ११ गते, शुक्रबार