शुक्रबार २७ भाद्र २०८२
काठमाडौं, १५ चैत । कैलालको अत्तरिया बजारमा गए राती ठुलो आगलागी हुँदा आधा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएका छन् । अत्तरिया चोकमा रहेका पुर्णगिरी इलेक्टोनिक पसलबाट हिजो साँझ साढे ८ बजेतिर लागेको आगोले ७ पसल पुर्ण रुपमा जलेर नष्ट भएका हुन । आगलागीबाट कुनै मानबिय क्षती भएको छैन । आधा दर्जन भन्दा बढी पसल […]
२०७२ चैत्र १५ गते, सोमबारकाठमाडौं, १४ चैत । बबई नदीको बाढीबाट प्रभावित भएकाहरुले पुनस्र्थापनाको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका छन । उनीहरुले बर्दिया जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिनुका साथै घेराउ गरेका छन् । गत बर्षको बाढीबाट घरवारविहिन बनेका पिडितहरुले घरबासको व्यवस्था र एकमुष्ठ रकम उपलव्ध गराउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । विस्थापित […]
२०७२ चैत्र १४ गते, आईतवारकाठमाडौं, १३ चैत। कालो सुनको उपनामले चिनिने अलैंचीको मूल्य दैनिक ओरालो लाग्न थालेको छ । लगातार तीन बर्ष नाफा कमाएका पूर्वका अलैंची ब्यापारी यस वर्ष भने संकटमा परेका छन् । अहिलेकै मूल्य स्थिर रहे धेरै ब्यापारीले अहिलेसम्म कमाएको नाफा गुमाउने भएका छन् । बिर्तामोडमा प्रतिटन ९७ हजार मूल्य परेको अलैंचीको भाउ घटेर ७२ हजारमा झरेको […]
२०७२ चैत्र १३ गते, शनिबारकाठमाडौं, १२ चैत । काठमाडौंबाट सिस्नेरी हुँदै हेटौंडा जाने र फाखेल हुँदै हेटौंडा जाने दुबै सडकमा सवारी आवागमन प्रभावित भएको छ । सडक मर्मत र बिस्तारका कारण छोटो दुरीका दुबै सडकखण्डको आवागमन प्रभावित भएको हो । काठमाडौं–फाखेल–हेटौंडा सडक शुक्रबारबाट एक महिनासम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ । सडक मर्मतका लागि यातायात संचालनमा रोक लगाइएको […]
२०७२ चैत्र १२ गते, शुक्रबारकाठमाडौँ, १२ चैत । साहुको ऋण तिर्न नसकेपछि सात वर्षको उमेरदेखि नै तुलसा चौधरीलाई बाबुआमाले कमलरी राखिदिए । परिवारको ऋणको भार कम गर्न बिनापारिश्रमिक पाँच वर्षसम्म कमलरी बस्नुभएकी बाँकेकी तुलसा अहिले भने मुक्त भएर राजधानीमा आफ्नै व्यवसाय गर्दै आउनुभएको छ । बीस वर्षीया तुलसाले भन्नुभयो – “म सानै थिएँ, बिहान चार बजेदेखि राति ११ बजेसम्म […]
२०७२ चैत्र १२ गते, शुक्रबारकाठमाण्डौ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका व्यापारी समुदाय तथा लगानीकर्तालाई संविधान निर्माणपछिको स्थितिमा सहज र शान्तिपूर्ण वातावरण सृजना भएकाले लगानी गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मङ्गलबार अपराह्न चाइना काउन्सिल फर द प्रमोसन अफ द इन्टरनेसनल ट्रेड सिसिपिआइटी र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन लगानी फोरम कार्यक्रममा सो आह्वान […]
२०७२ चैत्र १० गते, बुधबारकाठमाडौँ, ९ चैत । पछिल्लो समय काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ठूला होटल करको दायरामा आउन थालेका छन् । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको हो । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार पिछल्लो समय विवरण लिएर आउनेमा ह्यायात, -याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र […]
२०७२ चैत्र ९ गते, मंगलवारकाठमाडौ, ८ चैत । प्रधानमन्त्री केपी ओली अन्तत: नीजि एरलाईन्सबाटै चीन भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री सहितको झण्डै सय जनाको नेपाली टोलीलाई चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानीमा सुरु हिमालय एयरलाइन्सले सित्तैंमा चीन घुमएर ल्याइदिने भएको छ। ‘यो सित्तैको चार्टर उडान हो, सरकारी टोलीसित एक रुपैयाँ पनि लिने छैनौं, एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने,‘काठमाडौ […]
२०७२ चैत्र ८ गते, सोमबारकाठमाडौं , ७ चैत । सरकारले आजदेखि विदेशमा रहेका नेपालीहरुले लगानी गर्न मिल्ने बैदेशिक रोजगार बचतपत्र निष्काशन सुरु गरेको छ । चालू आर्थिक वर्षभित्रै ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको हो । यो बचतपत्रमा लगानी गर्नेले वाषिर्क ९ प्रतिशत ब्याज […]
२०७२ चैत्र ७ गते, आईतवार