१२ तारे होटेलको चलअचल सम्पत्ति रोक्का
काठमाडौँ, २६ वैशाख ।काठमाडौँ महानगरपालिकाले वषौँदेखि करको दायरामा नआएका १२ वटा तारे होटेललाई कारबाही गर्ने भएको छ । पटकपटक सूचना जारी गरी करको दायरामा आउन आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले ती व्यवसायीको चलअचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णय गरेको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले करको दायरामा नआउने व्यवसायीलाई […]
२०७१ बैशाख २६ गते, शुक्रबार