फोहोरपनि आम्दानीको स्रोत
काठमाडौं ।कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारबाट निस्कने फोहोर व्यवस्थापन गर्न मासिक ३ लाख रुपैयाँ खर्च गर्दै आएकोमा अबदेखि त्यही फोहोर बेचेर आम्दानी गर्ने भएको छ । पछिल्लो समय प्रांगरिक फोहोरलाई बंगुरलगायतको पशुको दाना र मल उत्पादन जस्ता उपयोगी काममा लगाउने क्रम बढेपछि कालिमाटीको खेरजाने तरकारी पनि उपयोगी हुने देखिएको हो । फोहोरको […]
२०७० चैत्र २७ गते, बिहीबार