अर्थ

नेवानिले १ हजार कर्मचारी भर्ना गर्ने

काठमाडौ, २२ पुस । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि आठवटा नयाँ जहाज आउने भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले थप करिब १ हजार कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । निगमले आन्तरिक उडानका लागि चीनबाट ६ वटा र अन्तर्राष्ट्रिय उडान गर्न युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट दुई जहाज खरिद गर्न लागेको छ । चीनसँग […]

२०७० पुष २२ गते, सोमबार

फेरि बढ्यो लोडसेडिङ

काठमाडौं २१ पुस : नेपाल विद्युत प्राधिरणले आजदेखि लागु हुनेगरि लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आजदेखि लागू हुने गरी सातामा ८० घण्टा विद्युत कटौती हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।यसअघि दैनिक ९ घण्टासम्म हुँदै आएको लोडसेडिङ आइतबारदेखि दैनिक सरदर १२ घण्टासम्म हुनेछ । प्राधिकरणले दिनको दुई पटक गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ […]

२०७० पुष २१ गते, आईतवार

क्यान ईन्फोटेक भोलिदेखि

काठमाडौं। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) ले विगत २० बर्षदेखि गर्दै आएको क्यान ईन्फोटेकको २०औं संस्करण भोलि पौष १८ देखि २३ गतेसम्म राजधानीको भृकूटीमण्डपमा गर्ने भएको छ । राजधानीको प्रदर्शनीस्थल भृकूटीमण्डप हुने हुने यस प्रदर्शनकीको तयारीका बारेमा क्यानले बिहिबार एक पत्रकार सम्मेलन गरि यस सम्बन्धमा जानकारी गराएको छ।यस पटकको क्यान ईन्फोटेकको टाईटल सुबिसु केबलनेट प्रा.लि. […]

२०७० पुष १७ गते, बुधबार

वैदेशिक रोजगारीको नाममा करोडौ ठगि

काठमाडौँ । यस आर्थिक वष २०७०/७१ को मंसिर महिनासम्म विदेश पठाइदिने भन्दै ५५ करोडभन्दा बढी रूपैयाँको ठगी भएको छ । चालु आर्थिक वष २०७०/७१ को पहिलो चार महिनामा मात्र वैदेशिक रोजगारीमा पठाउने विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्ट र व्यक्तिगत तवरबाट यति ठुलो रकम ठगी भएको हो । चार महिनामा मात्र ५५ करोड ३३ लाख २९ […]

२०७० पुष १३ गते, शनिबार

विश्ब बैंकद्वारा रु एक अर्ब ५० करोड सहयोग

काठमाडौँ, १० पुस । विश्व बैंकले ग्रामीण सडक सुधार र सिँचाइ आयोजनाका लागि रु एक अर्ब ५० करोड (करिब १५० मिलियन अमेरिकी डलर) सहयोग गरेको छ ।बैंकका तर्फबाट नेपालका आवासीय प्रतिनिधि जोहनेस जुटले आज जारी गरेको विज्ञप्तिअनुसार सो रकम नेपालको सडक सञ्जालको विस्तार गरी कृषि क्षेत्रमा उत्पादकत्व बढाउन खर्च गरिने छ । सो कार्यक्रम मुलुकका […]

२०७० पुष १० गते, बुधबार

छाला जुत्ता चप्पल प्रदर्शनी सुरु

काठमाडौ, १० पुस ।‘नेपाली ब्राण्डको प्रयोग नै स्वदेशी उद्योगको सम्मान’ भन्ने नाराका साथ काठमाडौको राष्ट्रिय सभागृहमा छाला वस्तु तथा जुत्ता चप्पलको दशौं औद्योगिक प्रदर्शनी सुरु भएको छ । स्वदेशी उत्पादनका बारेमा उपभोक्तालाई स्थलगत अवलोकन गराई स्वदेशी उत्पादनलाई बढवा दिन प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । प्रवेश निःशुल्क रहेको प्रदर्शनीमा ७५ भन्दा बढी […]

२०७० पुष १० गते, बुधबार

भारु पाँच सय र हजारको नोट चल्ने

काठमाडौं, ९ पुस । नेपालमा प्रतिबन्ध लगाइएको भारतीय पाँचसय र एक हजार रुपैयाँ दरको नोट अबदेखि चल्ने भएको छ ।आइतबार सम्पन्न नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) बैठकले १३ वर्षदेखि प्रतिबन्ध लगाइएको भारतीय पाँचसय र एक हजार रुपैयाँ दरको नोट अबदेखि चलाउने सहमति भएको हो । प्रतिव्यक्ति २५ हजार रुपैयाँमात्र नेपाल ल्याउन पाइने सीमा भने […]

२०७० पुष ९ गते, मंगलवार

एकीकृत ग्रामीण विकास बैंक बनाउने तयारी

काठमाडौं,८ पुस । पाँचवटै विकास क्षेत्रमा ग्रामीण विकास बैंकका नाममा खोलिएका पाँचवटा बैंकहरु एक आपसमा गाभिने भएका छन् । करिब १० अर्ब लगानी रहेका यी बैंकहरु आपसमा गाभिएपछि यसले कृषि विकास बैंकलाई जित्ने अनुमान गरिएको छ ।यसरी गाभिने बैंकहरुमा पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक […]

२०७० पुष ८ गते, सोमबार

विराटनगर जुट मिलले पुनर्जन्म पाउँदै

काठमाडौं, ५ पुस । नेपालको सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिलले भोलिबाट पूर्ण व्यावसायिक उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनमा सफलता पाएपछि भोलिबाट व्यावसायिक उत्पादन गर्न लागिएको हो । उद्योगमा निजी क्षेत्रले लगानी गरी तीन महिनाअघिबाट परीक्षण उत्पादनको काम भइरहेको थियो ।शनिबार उद्योग, अर्थ तथा वाणिज्यमन्त्री, मन्त्रालयका सचिव लगायतको एक टोलीले उद्योगको अनुगमन तथा […]

२०७० पुष ५ गते, शुक्रबार

राजधानीका अधिकास पुल उच्च जोखिममा

काठमाडौं—राजधानीका करिब एक दर्जन पुलहरु अति नै जोखिमपूर्ण रहेको तथ्य फेला परेको छ । एक अध्ययनपछि तयार प्रतिवेदनमा राजधानीका अधिकास पुलको बीचमै ठुल – ठूलो प्वाल परेका भेटिएको छ भने कतिपयमा कालोपत्रे समेत उप्किसकेकोफेला परेको छ। दैनिक साढे २ लाखवटा सवारी साधन गुड्ने चक्रपथ सडकको बल्खुखण्डमा पर्ने पुलको दुरावस्था पनि त्यस्तै छ , जसको जगसमेत […]

२०७० पुष ४ गते, बिहीबार