औद्योगिक व्यवसाय ऐन ल्याउन माग
काठमाडौँ । उद्योगी व्यवसायीहरुको छाता नेतृत्वमा रहेका पदाधिकारीहरुले उद्योगिक व्यवसाय ऐन तत्काल अध्यादेशमार्फ् ल्याउन सरकारसँग माग गरेका छन् । उद्योगमन्त्रीसमेत रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरी उनीहरुले धराशयी हुन लागेका उद्योगधन्दा जोगाउन र ट्रेड युनियनको समस्यालाई व्यवस्थित गर्न ऐन आवश्यक भएकोमा जोड दिए । उनीहरुले उद्योग चल्न नसक्ने अवस्थामा बन्द गर्ने अधिकार पनि ऐनमा सुरक्षित […]
२०७० कार्तिक १० गते, आईतवार