विश्व बैंकद्वारा चार अर्ब सहयोग
काठमाडौँ, २६ भदौ । विश्व बैंकले नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजना कार्यान्वयन गर्न चार अर्ब रुपैयाँ (तीन करोड ९० लाख अमेरिकी डलर) प्रदान गर्न सहमति जनाएको छ । सन् २०१५ को जुलाईसम्ममा पूरा गरिसक्नुपर्ने उक्त परियोजनाका निम्ति प्रदान गरिने उक्त रकममध्ये २० लाख डलर अनुदान सहयोग हो भने बाँकी रकम ऋण सहायता हो । […]
२०७० भाद्र २६ गते, बुधबार